शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउँदा जे देखियो (फोटोफिचर)
फोटोफिचर

सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउँदा जे देखियो (फोटोफिचर)

शनिबार, १३ फागुन २०७९

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । शनिबार नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । 

उम्मेदवारी दर्ता गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू पनिसँगै बानेश्वर पुगेका थिए । एमालेको शनिबार नै बसेको सचिवालयको बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । 

एमाले नेताहरु उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा पुग्दा देखिएका तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया