प्रभु शाह नेतृत्वको पार्टी आयोगमा दर्ता
सोमबार, १५ फागुन २०७९, १३ : १४
काठमाडौँ । प्रभु शाह नेतृत्वको आम जनता पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । यसअघि आयोगमा दर्ता रहेको वैज्ञानिक समाजवादी पार्टी नाम परिवर्तन गरी आम जनता पार्टी कायम गर्ने निर्णय भएकोसंसद् सचिवालयलाई जानकारी गराइएको हो ।
शाखा अधिकृत नवराज विष्टले जारी संसद् सचिवालयलाई लेखेको पत्रमा भनिएको छ, ‘संघीय संसद सचिवालयको च. नं. १०१. मिति २०७९।१०।१३ को पत्रबाट जानकारी उपलब्ध गराइदिन लेखी आएको सम्बन्धमा आयोगको मिति २०७८।९। ३० को निर्णयबाट वैज्ञानिक समाजवादी पार्टी नामक राजनीतिक दल दर्ता नं. १७८ मा दर्ता कायम भएको, सो दलको हाल परिवर्तित नाम आम जनता पार्टी कायम भएको र सो दलमा प्रभु साह अध्यक्ष कायम रहेको भनी संघीय संसद सचिवालयलाई पत्राचार गर्ने ।’
_g9rG5YFL0T.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण