बालयौन दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
मङ्गलबार, १६ फागुन २०७९, १७ : ०८
काठमाडौँ । ओखलढुंगाको माेलुङ गाउँपालिका–२ ढुस्केबाट प्रहरीले एकजना प्रधानाध्यापकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गणेश माविका प्रधानाध्यापक योगेन्द्र प्रसाद धमला छन् ।
माेलुङ–२ ढुस्के घर भएका धमलाले दुईजना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप छ । प्रधानाध्यापक धमलाविरुद्ध बालयौन दुरुपयोग कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको ओखलढुंगाका डिएसपी दिपक केसीले रातोपाटीलाई बताए ।
प्रअ धमलाले दुर्व्यवहार गरेको भन्दै दुईजना छात्राले उजुरी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण