रुससँग लडिरहेको युक्रेनलाई अमेरिकाले ३,२०० करोडको हतियार पठाएको थियो
शनिबार, २० फागुन २०७९, ०९ : ५३
रुससँग युद्धरत युक्रेनलाई अमेरिकाले फेरि सैन्य मद्दत गरेको छ । अमेरिकी रक्षा मन्त्रालयले युक्रेनलाई ४०० मिलियन डलर अर्थात् करिब ५८ अर्ब रुपैयाँ बराबरको सैन्य उपकरण र हतियार पठाएको बताएको छ ।
रक्षा मन्त्रालयले यो सहयोग युक्रेनको रक्षा आवश्यकता पूरा गर्नका लागि भएको बताएको छ । फेब्रुअरी २०२२ मा युक्रेनमा रुसले आक्रमण गरेदेखि अमेरिकाले ३० अर्ब डलरभन्दा बढी सहयोग पठाएको छ।
अमेरिकाले नयाँ सहयोगमा युक्रेनलाई आधुनिक रकेट प्रणाली, हाइमर्स डिफेन्स सिस्टमका लागि आर्टिलरी राउन्ड उपलब्ध गराएको छ । यसमा ह्विकल लन्चड ब्रिजेस पनि समावेश छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण