ज्ञानगुनका कुरा : राष्ट्रिय बाल नाटक २०७९ मा सर्वोत्कृष्ट हुने नाटक कुन हो ?
१, नेपाली भाषाको उत्पत्तिस्थल भनेर चिनिने स्थानको नाम कुन हो ?
(क) सिञ्जा उपत्यका (ख) दाङ उपत्यका (ग) काठमाडौँ उपत्यका (घ) पोखरा उपत्यका
२, नेपालको प्रसिद्ध तीर्थस्थल देवीघाट कुन जिल्लामा पर्छ ?
(क) धादिङ (ख) सिन्धुली (ग) सिन्धुपाल्चोक (घ) नुवाकोट
३, नेपाल ट्रष्टको स्थापना कति सालमा भएको हो ?
(क) २०६३ साल (ख) २०६४ साल (ग) २०६५ साल (घ) २०६६ साल
४, विश्वप्रसिद्ध ग्रन्थ भगवद्गीतामा अध्याय सङ्या कति छ ?
(क) १६ (ख) १७ (ग) १८ (घ) १९
५, नेपालको सबैभन्दा पुरानो राजमार्गको नाम के हो ?
(क) सिद्धार्थ राजमार्ग (ख) त्रिभुवन राजपथ (ग) कोदारी राजमार्ग (घ) पृथिवी राजमार्ग
६, हरेक वर्ष अन्तरराष्ट्रिय मातृभाषा दिवस कहिले मनाइन्छ ?
(क) फेब्रुअरी २१ (ख) फेबु्रअरी २२ (ग) फेबु्रअरी २३ (घ) फेबु्रअरी २४
७, राष्ट्रिय बालनाटक महोत्सव २०७९ मा सर्वोत्कृष्ट हुने नाटकको नाम के हो ?
(क) कैलाश (ख) पार्वती (ग) गणेश (घ) हिमाल
८, इतिहास प्रसिद्ध सुखानी काण्ड कहिले भएको हो ?
(क) २०२७ साल (ख) २०२८ साल (ग) २०२९ साल (घ) २०३० साल
९, सिद्ध कैलाश गुफा रहेको स्थान कुन जिल्लामा पर्छ ?
(क) सल्यान (ख) दोलखा (ग) दैलेख (घ) कालीकोट
१०, चितवन क्षेत्र नं. २ को उपनिर्वाचन कहिले हुँदैछ ?
(क) २०८० साल वैशाख ५ गते (ख) २०८० साल वैशाख १० गते (ग) २०८० साल वैशाख १५ गते (घ) २०८० साल वैशाख २० गते
११, अन्तरराष्ट्रिय न्यायालयमा कति जना न्यायाधीश हुन्छन् ?
(क) १५ जना (ख) १६ जना (ग) १७ जना (घ) १८ जना
सही उत्तर
१–(क), २–(घ), ३–(ख), ४–(ग), ५–(ख), ६–(क), ७–(ख), ८–(ग), ९–(क) १०–(ख), ११–(क)
स्रोत विभिन्न पत्रपत्रिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण