यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्रीदर १३१.४५ रुपैयाँ र खरिददर १३०.८५ रुपैयाँ कायम रहेको जानकारी दिएको छ । केन्द्रीय बैंकले आजको विदेशी विनिमयदरको दरभाउ तोक्दै अमेरिकी डलरको बिक्री र खरिद मूल्य तय गरेको हो । यस्तै, आज एक युरोको बिक्री मूल्य १३९.७८ रुपैयाँ र खरिद मूल्य १३९.१५ रुपैयाँ छ भने बेलायती पाउण्डको बिक्री मूल्य १५८.(२९ रुपैयाँ र खरिदमूल्य १५७.५६ रुपैयाँ कायम छ । १ स्वीक फ्र्यांकको बिक्रीमूल्य १४०.४४ रुपैयाँ रहँदा खरिदमूल्य १३९.८० रुपैयाँ कायम छ ।
एक अष्ट्रेलियन डलरको बिक्रीदर ८८.९८ रुपैयाँ र खरिददर ८८.५७ रुपैयाँ छ भने सिंगापुर डलरको बिक्रीदर ९७.७९ रुपैयाँ र खरिददर ९७.३४ रुपैयाँ छ । यस्तै, १० जापानी येनको बिक्रीदर ९.६७ रुपैयाँ र खरिददर ९.६३ रुपैयाँ कायम छ भने चिनियाँ युवानको बिक्रीदर १९.०३ र खरिददर १८.९४ रुपैयाँ छ । साउदी रियालको बिक्रीदर ३५.०२ र खरिददर ३४.८६ रुपैयाँ छ भने कतारी रियालको बिक्रीदर ३५.८९ रुपैयाँ र खरिददर ३५.७२ रपैयाँ छ ।
यसैगरी, संयुक्त अरब इमिरेट्स (यूएई)को दिरामको बिक्रीदर ३५.७९ रुपैयाँ र खरिददर ३५.६२ रुपैयाँ छ भने कोरियन १०० वनको बिक्रीदर १०.१४ रुपैयाँ र खरिददर १०.१० रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण