पाकिस्तानबाट तीन हजार अफगान शरणार्थी फर्किए
मङ्गलबार, २३ फागुन २०७९, १४ : १९
काबुल । छिमेकी राष्ट्र पाकिस्तानबाट सोमबार जम्मा ३ हजार अफगान शरणार्थीहरू अफगानिस्तान फर्किएका छन् । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ ।
मन्त्रालयका अनुसार अफगानिस्तानमा शरणार्थी फिर्ता गर्ने प्रक्रिया जारी छ । २५ लाखभन्दा बढी दर्ता भएका अफगान शरणार्थीहरू पाकिस्तानमा बस्दै आएका छन् ।
यस्तै सङ्ख्यामा इरानमा पनि रहेका छन् । विगत ६ महिनामा दुई ७० हजार भन्दा बढी अफगान शरणार्थी इरानबाट फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण