खेलकुद
विकेट नगुमाई नेपालको एक सय रन पूरा
बिहीबार, २५ फागुन २०७९, १० : ३९
काठमाडौँ । कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । हालसम्म नेपालले कुनै पनि विकेट नगुमाई १ सय रन पुरा गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १७ ओभरमा कुनै पनि विकेट नगुमाई १ सय रन बनाइसकेको छ । ओपनर कुशल भुर्तेल अर्धशतक समेत पूरा गरेका छन् । उनी ५४ रन बनाएर खेलिरहेका छन् भने आशिफ शेखले ४३ रन बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण