मत खसालेपछि पौडेल र नेम्वाङको भलाकुसारी, तस्बिरहरु
बिहीबार, २५ फागुन २०७९, ११ : ५३
काठमाडौँ । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङबीच मतदानस्थलमा भलाकुसारी भएको छ। मत खसालेपछि दुबै उम्मेदवारले आपसमा भलाकुसारी भएका हुन् । सो क्रममा दुबै हँसमुख देखिन्थे भने उपस्थितलाई अभिभावन समेत गरेका थिए ।
नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान १० बजेदेखि सुरु भएको मतदान ३ बजेसम्म चल्नेछ ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण