धुम्बाराहीबाट १० जना जुवाडे पक्राउ
बिहीबार, २५ फागुन २०७९, १२ : ०९
काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ धुम्बराहीबाट प्रहरीले १० जना जुवाडेहरुलाई पक्राउ गरेको छ । धुम्बाराहीस्थित ‘लामा खाज घर’ मा सञ्चालित जुवा खालबाट १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
काभ्रे पाँचखाल नगरपालिका–१ घर भएका ४३ वर्षीय धनबहादुर तामाङको लामा खाजा घरबाट आरोपीहरु पक्राउ परेका हुन् । प्रहरी वृत्त महारागञ्जबाट खटिएको प्रहरीले खालबाट २ लाख ९४ हजार ५५ रुपैयाँ नगद र १२ बुक तास बरामद गरेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण