उपराष्ट्रपति निर्वाचन
उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्न अष्टलक्ष्मी शाक्य पुगिन् बानेश्वर
शनिबार, २७ फागुन २०७९, १२ : २८
काठमाडौँ । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शक्य उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गर्न वानेश्वर पुगेकी छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेतृ शाक्य उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय वानेश्वर पुगेकी हुन् ।
उम्मेदवारी दर्ता गर्न अध्यक्ष ओलीसहित नेताहरु सुवास नेम्वाङ,शंकर पोखरेल, विष्णु रिमाल, गोकर्ण विष्ट लगायत पनि बानेश्वर पुगेका छन् । एमाले सचिवायल बैठकले शनिबार शाक्यलाई उपराष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको थियो ।
_K75vlJgHU0.jpg)
_yOZWwaYCl0.jpg)
_WWfE8ay4AT.jpg)
_KeJeaabLtf.jpg)
_U52DUmQGb0.jpg)
_zLVBIvxu9Q.jpg)
_E4ZcBAL26v.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण