नेपालले पहिलो विकेट गुमयो, कुशल १४ बलमा ३३ रन बनाएर आउट
सोमबार, २९ फागुन २०७९, १२ : ३४
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ ।
त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको ९६ रनको लक्ष्य पछ्याएको नेपालले चौथो ओभरमा पहिलो विकेट गुमाएको हो ।
नेपालका कुशल भुर्तेल १४ बलमा ४ चौका र २ छक्का सहित ३३ रन बनाउँदै आउट भएका हुन् । उनलाई पीएनजीका काड सोपरले एलबीडब्लू आउट गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण