यूएईविरुद्ध पीएनजीको १०० रन पूरा
बुधबार, ०१ चैत २०७९, ११ : ३६
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनी (पीएनजी) ले यूएईविरुद्ध १०० रन पूरा गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरको पीएनजीले ३० औं ओभरमा १०० रन पूरा गरेको हो । पीएनजीका लागि असाड भालले ३७ रन बनाएका छन् भने कार्लेस अमिनलिे २० रन बनाएका छन् ।
३० ओभरको समाप्तिमा पीएनजीले ३ विकेट गुमाएर १०१ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण