नेपाली क्रिकेट खेलाडीलाई लोसपाको बधाई
शुक्रबार, ०३ चैत २०७९, १५ : २८
काठमाडौँ । एक दिवसीय विश्वकप छनौटमा परेको नेपाली क्रिकेट टिमलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बधाई दिएको छ ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरले आज एक विज्ञप्ति जारी गरी बधाई ज्ञापन गरेका छन् । नेपालले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा युएइमाथि जित रच्दै सन् २०२३ को एक दिवसीय विश्वकप छनोटमा सिधै प्रवेश पाउने गरी प्राप्त गरेको उपलब्धले नेपाली जनतलाई गौरवान्वित महसुस भएको विज्ञप्तिमा उल्लेख छ ।
यो अवसर जुराइदिने सबै खेलाडी र क्यानका पदाधिकारीलाई अध्यक्ष ठाकुरले बधाई दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण