काठमाडौँ र चितवनमा २ जना मृत अवस्थामा फेला
शुक्रबार, ०३ चैत २०७९, १६ : १२
काठमाडौँ । काठमाडौं र चितवनमा शुक्रबार २ जना मृत फेला परेका छन् । प्रहरीको दैनिक समाचार बुलेटिनअुसार काठमाडौँको टोखा र चितवनको रत्ननगरमा २ जना मृत फेला परेका हुन् । बुलेटिनका अनुसार टोखा नगरपालिका–९ घर भई चन्द्रागिरी नगरपालिका–१२ बलम्बु डेरा गरी बस्ने ५५ वर्षीय नवराज केसी आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै चितवनको रत्ननगर नगरपालिका–४ देवौली डेरा गरी बस्ने रौतहट चपुर नगरपालिका–६ घर भएका ६६ वर्षीय सौमन चौधरी पनि मृत फेला परेका छन् । चौधरी आफ्नै कोठामा मृत अवस्थामा फेला परेका प्रहरीको भनाई छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण