बीडीएसको एकीकृत प्रवेशमा २ हजारभन्दा बढी उत्तीर्ण
शुक्रबार, ०३ चैत २०७९, २० : ४०
काठमाडौँ । स्नातक तह दन्त शल्य चिकित्सा तर्फको एकीकृत प्रवेश परीक्षाको परीक्षाफल प्रकाशित भएको छ ।
चिकित्सा शिक्षा आयोगले एक साता अघि लिएको प्रवेश परीक्षामा ५ हजार ३१ जना सहभागी भएका थिए । जसमध्ये २ हजार ४ सय ६३ जना उत्तीर्ण भएका हुन् ।
आयोगले दन्त शल्य चिकित्सा (बीडीएस) अध्ययनको लागि ५ सय ६० सिट निर्धारण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण