स्ववियु निर्वाचन
स्ववियु निर्वाचनमा देशभर ६ हजार भन्दा बढी प्रहरी परिचालन
आइतबार, ०५ चैत २०७९, १५ : १६
काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभर ६ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ । गृह मन्त्रालयका अनुसार देशभर ६ हजार ४७५ जना प्रहरी परिचालन गरिएको हो ।
निर्वाचनमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा प्रहरी परिचालन गरिएको छ । लुम्बिनीका क्याम्पस अन्तरगतको निर्वाचनमा १५३२ जना प्रहरी परिचालन गरिएको छ ।
यस्तै कोशीमा १२०६, मधेसमा २२२, बागमतीमा ५२९ जना प्रहरी परिचालन गरिएको छ ।
यसैगरी गण्डकीमा ६८०, कर्णालीमा ४२९, सुदूरपश्चिममा ५७७ जना प्रहरी परिचालन गरिएको छ ।
यस्तै उपत्यकाका क्याम्पस क्षेत्रमा १३०० जना प्रहरी परिचालन गरिएको छ । देशभर चुनाव हुने ४४८ क्याम्पसमध्ये २८४ वटामा मनोनयन दर्ता भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण