गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय
शुक्रबार, १० चैत २०७९, १८ : ०९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको छ । शुक्रबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।
बैठकले उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचन प्रक्रिया सुरु गर्ने र ३ वटै क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय समेत गरेको छ । निर्वाचन परिचालन समितिका लागि तनहुँमा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी, चितवनमा उपसभापति डोलप्रसाद अर्याल, बारामा गणेश कार्कीलाई संयोजक तोकिएको छ ।
बैठकले विभिन्न केन्द्रीय विभागहरूमा सदस्य समेत मनोनयन गरिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण