नेपाल राष्ट्रिय कर्मचारी संगठनको कर्णाली प्रदेश अध्यक्षमा जुम्लाका गिरी
शनिबार, ११ चैत २०७९, २० : ०४
सुर्खेत । नेपाल राष्ट्रिय कर्मचारी संगठनको कर्णाली प्रदेश अध्यक्षमा जुम्लाका देवेश्वर गिरी चयन भएका छन् ।
शनिबार वीरेन्द्रनगरमा सम्पन्न अधिवेशनबाट गिरीको नेतृत्वमा ३१ सदस्यीय समिति गठन गरिएको हो । यस्तै संगठनको उपाध्यक्षमा मुकुन्द शर्मा, जमानसिंह परियार, ललिता बोगटी, लोकबहादुर शर्मा र शिवराम केसी चयन भएका छन् ।
यस्तै सचिवमा सुर्खेतका रमेश खड्का, सहसचिवमा गोपा बुढा र हंस महतारा चयन भएका छन् । यस्तै कोषाध्यक्षमा पुनम विक चयन भएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन नेकपा (माओवादी केन्द्र) निकट संगठन मानिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम १६ का लागि बेल्जियम र सेनेगल भिड्दै, यस्तो छ दुवै टोलीको समूह चरणको यात्रा
-
इतिहास रच्दै विश्वकपबाट बाहिरियो कंगो
-
गोल्डेन बुटको दौड: मेसी र एम्बाप्पेभन्दा १ गोल टाढा ह्यारी केन
-
सुरुवाती दबाब चिर्दै इंग्ल्याण्डको कमब्याक जित, कंगो विश्वकपबाट बाहिरियो
-
८६ औँ मिनेटमा ह्यारी केनको दोस्रो गोल, इंग्ल्याण्डलाई २–१ को अग्रता
-
केनको गोलसँगै इंग्ल्याण्ड खेलमा फर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण