सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
लुम्बिनी प्रदेश

लुम्बिनीमा माओवादीसहित ६ दलद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

आइतबार, १२ चैत २०७९, १४ : ०४
आइतबार, १२ चैत २०७९

बुटवल । लुम्बिनीमा नेकपा माओवादी केन्द्रसहित ६ दलले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिएका छन् । मुख्यमन्त्रीलाई राजीनामा बुझाएपछि उनीहरूले आज प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर समर्थन फिर्ता लिएको जानकारी गराएका हुन्।

सरकारलाई दिएको समर्थन फिर्ता लिनेमा नेकपा माओवादी केन्द्र, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी रहेका छन् । एक स्वतन्त्र सांसदले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप