कृषि मन्त्रालयमा डा. बेदुरामको इन्ट्री, भौतिकमा ज्वाला
शुक्रबार, १७ चैत २०७९, १६ : ४८
काठमाडौँ । नवनियुक्त कृषि तथा पशुपन्छी मन्त्री डा. बेदुराम भुसालले पद बहाली गरेका छन् ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए लगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर मन्त्री भुसालले पदबहाली गरेका हुन् ।
भुसाल पदवहालीका लागि मन्त्रालय पुग्दा कर्मचारीहरुले स्वागत गरेका थिए ।
यसैबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पनि मन्त्रालय पुगेर पद बहाली गरेका छन् । भुसाल र ज्वाला एकीकृत समाजवादीबाट मन्त्री बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण