बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पार्टी एकता गर्न एकीकृत समाजवादीले बनायो भुसालको नेतृत्वमा वार्ता टोली

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले माओवादीसँग पार्टी एकता गर्न वार्ता टोली गठन गरेको छ । अध्यक्ष माधवकुमार नेपालले शुक्रबार अपानि जारी गर्दै वरिष्ठ नेता बेदुराम भुसालको नेतृत्वमा वार्ता टोली गठन...