राजर्षि जनक विश्वविद्यालय कर्मचारी संघको सभापतिमा यादव निर्वाचित
बुधबार, २२ चैत २०७९, १८ : ४९
जनकपुरधाम । राजर्षि जनक विश्वविद्यालय केन्द्रीय कर्मचारी संघको सभापतिमा अमरेश कुमार यादव निर्वाचित भएका छन् ।
संघको बुधबार सम्पन्न अधिवेशनबाट यादव सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै उपसभापतिमा प्रशान्त झा निर्वाचित भएको छन् भने महासचिवमा रजनिश यादव, कोषाध्यक्षमा विभा कर्ण, सदस्यहरुमा रन्जु घिमिरे, मुकेश कुमार साह र रन्जीत राम निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजबारे इरानको अडान कायमै, अमेरिकासँग प्रत्यक्ष वार्ता अस्वीकार
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण