मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

माओवादी निकट किसान संगठनद्वारा सरकारलाई १३ बुँदे ध्यानाकर्षणपत्र

आइतबार, ०३ वैशाख २०८०, १७ : ०९
आइतबार, ०३ वैशाख २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)ले सरकारलाई १३ बुँदे ध्यानकर्षणपत्र सार्वजनिक गरेको । आइतबार एक विज्ञप्तिमार्फत महासंघले मिटरब्याजी, लघुवित्तसहित बैंक ब्याजका समस्याका विषयमा सरकारलाई ध्यानाकर्षण गराएको हो । 

विज्ञप्तिमा एउटै व्यक्ति २ भन्दा बढी लघुवित्तमा सदस्य बन्न र ऋण लिन नपाउने व्यवस्था लगायतका माग गरिएको छ ।

 यस्ता छन् महासंघका १३ बुँदे माग

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप