दुर्गा प्रसाईं भन्छन्– ‘विदेश रोजगारीमा जानेहरुले दुईवटा पासपोर्ट र नागरिकता पाउनुपर्छ’
काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले नेपाली युवाहरुले स्वदेशमै काम गर्ने वातावरण बन्नुपर्ने बताएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै व्यवसायी प्रसाईंले लाखौ युवाहरु रोजगारीका लागि विदेश जानुपर्ने अवस्था रहेको र उनीहरु विदेशमा अलपत्र परिरहेको बताए । उनले नेपालका युवाहरु सवै विदेशमा जानुपर्ने अवस्था आएपछि यो देशको कहिल्यै विकास नहुने बताए ।
‘गाँस, बास र कपासका लागि युवाहरु विदेश जान बाध्य छन् । युवाहरुलाई स्वदेशमा रोजागारको व्यवस्था नभएसम्म यो देश बन्दैन’, प्रसाईंको भनाइ छ । उनले विदेशमा अलपत्र परेका १७० मध्ये ४२ जना आफुले नेपाल ल्याइसकेको भन्दै लघुवित्त र सहकारीको मनपरीविरुद्ध विभिन्न जिल्लामा कार्यक्रम रहेकाले साथ दिन आग्रह समेत गरे ।
उनले देशमा राज्यले काम गर्ने वातावरण नवनाएर विदेश जानुपर्ने बाध्यतामा रहेकाहरुलाई दुईवटा नागरिकता र पासपोर्ट राख्न पाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण