मिसन ग्रासरुट अभियानले मुलुकमा तरंग पैदा गरेको छ : महासचिव पोखरेल
मङ्गलबार, ०५ वैशाख २०८०, १५ : १९
सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको मिसन ग्रासरुट अभियानले मुलुकमा तरंग पैदा भएको बताएका छन् ।
मंगलबार सुर्खेतमा मिसन ग्रासरुट अभियानअन्तर्गत कर्णाली प्रदेशको समीक्षा बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेलाई पहिलो पार्टी बनाएर राजनीतिमा स्थायित्व दिन दुई महिने मिसन ग्रासरुट अभियान सञ्चालन गरेको जानकारी दिएका हुन् ।
उनले निर्वाचनमा एमालेले सोचेजस्तो परिणाम ल्याउन नसकेको बताए । तर, लोकप्रियताको हिसाबमा एमाले पहिलो पार्टी भएको उनले दाबी गरे ।
उनले एक्ला एक्लै चुनाव लडेको भए एमाले पहिलो पार्टी हुने पनि दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण