मुख्यमन्त्री यादवले भने–आयोगको स्पष्टीकरणमा कुनै सत्यता छैन
आइतबार, १० वैशाख २०८०, १७ : १६
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले निर्वाचन आयोगले स्पष्टीकरणमा कुनै सत्यता नरहेको दाबी गरेका छन् । मुख्यमन्त्री राउतले आइतबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले आफूलाई सोधेको स्पष्टीकरणमा कुनै सत्यता नरहेको भन्दै त्यसले आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् ।
उनले आयोगको स्पष्टीकरणले भ्रममा नपर्न र निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित तवरबाट सम्पन्न गर्न सबैलाई आग्रह गरेका छन् । निष्पक्ष, भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गराउन मधेस सरकारको प्रतिबद्धताअनुसार काम भइरहेको र त्यसमा कुनै आँच नआउने उनले उल्लेख गरेका छन् । यसअघि निर्वाचन आयोगले मुख्यमन्त्री यादवलाई स्पष्टीकरण सोधेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण