शिवचन्द्रसँग उपेन्द्रले बनाए ५ हजार भन्दा बढीको मतान्तर
मङ्गलबार, १२ वैशाख २०८०, १६ : ०६
बारा । बारा २ मा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मत परिणामअनुसार यादवले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले भन्दा ५ हजार २०३ मत बढी पाएका छन् ।
मंगलबार अपराह्न ४ बजेको अद्यावधिक विवरणअनुसार यादवले १७ हजार ३९३ मत पाउँदा कुशवाहाले १२ हजार १९० मत पाएर यादवलाई पछ्याइरहेका छन् ।
यस्तै एमालेका पुरुषोत्तम पौडेलले ५ हजार ३१५ मत पाउँदा रास्वपाका उम्मेदवार रमेश खरेलले २ हजार १४० मत पाएका छन् । हालसम्म बारा २ मा ३९ हजार ९५६ मत गणना सकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनामा सुरक्षा अधिकारीमाथि छानबिन र कारबाही गर्न सांसद दीपक साहको माग
-
युक्रेनलाई इरानको कडा चेतावनी
-
अल-नासरको आर्थिक संकट : के रोनाल्डोको बिदाइ नै एकमात्र विकल्प हो?
-
दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई १८ महिनाको जेल सजाय
-
काठमाडौँमा सहकारी पीडितको प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
-
सुनसरी घटना : आक्रोशित समूहले जलाए मोटरसाइकल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण