शंकर कँडेलको मृत्यु प्रकरण : यथार्थ छानबिन गरी दोषीलाई कारबाही गर्न कांग्रेसको माग
बिहीबार, २१ वैशाख २०८०, २१ : ४६
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका महासमिति सदस्य तथा पोल्ट्री व्यवसायी शंकर कँडेलको मृत्यु प्रकरणको यथार्थ छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।
चितवन भरतपुर महानगरपालिका–८ का कँडेल आफ्नै कार्यालयमा मृत अवस्थामा भेटिएका थिए ।
उक्त घटनाका दोषी पक्राउ गर्न प्रशासनले कुनै तत्परता नदेखाएको भन्दै कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण