संसद बैठक
राप्रपाका सांसदको नाराबाजीपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
बुधबार, २७ वैशाख २०८०, ११ : २५
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले आकस्मिक समयमा बोल्न माग गर्दै प्रतिनिधिसभा बैठक अवरोध गरेपछि १५ मिनेटका लागि बैठक स्थगित भएको छ । देशमा बढिरहेको भष्टाचारका बिषयमा बोल्न राप्रपाका सांसद राजेन्द्र लिङदेन लगायतले बोल्न समय माग गरेका थिए ।
सभामुख देवराज घिमिरेले बोल्नका लागि शून्य समय छुट्याएको बताउँदै बैठक सञ्चालन गर्न दिन आग्रह गरेका थिए । राप्रपाको अवरोधका बिच सभामुखले बैठक सुरु गरेपछि राप्रपा संसदहरुले रोष्टम घेरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
-
यूएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सुमनलाई कांस्य पदक
-
शारीरिक सुगठनमा विनुलाई दोहोरो पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण