एक वर्षमा प्रतिब्यारेल ३६ डलरले घट्यो कच्चा तेलको मूल्य
बुधबार, २७ वैशाख २०८०, १२ : ५८
काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ३६ डलरले घटेको छ । अघिल्लो वर्ष २०७८ को चैत मसान्तमा कच्चा पेट्रोलियमको मूल्य प्रतिब्यारेल १०८ अमेरिकी डलर रहेको थियो ।
जबकी, आज डब्लूटीआई ब्राण्डको कच्चा पेट्रोलियम पदार्थको मूल्य प्रतिब्यारेल ७२ अमेरिकी डलर छ । यो एक वर्षको अवधिमा आएको ३६ डलर प्रतिब्यारेल गिरावट हो । कच्चा तेलको मूल्य २०७९ चैत मसान्तसम्ममा २० प्रतिशतले घटेको थियो ।
यस्तै, सुनको मूल्य भने निरन्तर बढिरहेको छ । २०७८ को चैत मसान्तमा प्रति औंन्स १९७६ डलर रहेको सुनको मूल्य २०३१ डलर पुगेको छ । यो एक वर्षमा आएको ५५ डलरको वृद्धि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण