मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य

न्यूयोर्क । अमेरिका र इरानबिच युद्धविराम गराउने कूटनीतिक प्रयास अघि बढेपछि अन्तर्राष्ट्रिय बजारमा मंगलबार कच्चा तेलको मूल्य घटेको छ ।  यद्यपि दुवै देशबिच नयाँ आक्रमण जारी रहनुका साथै यमनका हुथी विद्रोहीहरूले...