पेट्रोलमा ९ तथा डिजेलमा ८ रुपैयाँ मूल्य घटेर आयो
मङ्गलबार, ०२ जेठ २०८०, १५ : ०१

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। आज (१६ मे) का दिन भारतीय आयल कर्पोरेशनले नयाँ मूल्यसूची पठाउँदा भाउ घटेर आएको हो ।
जसअनुसार पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा घटेको छ भने डिजेलको ८ रुपैयाँ १३ पैसा घटेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल लाइफले मनायो २४औँ वार्षिकोत्सव
-
सत्ता गठबन्धनमा कांग्रेसकै पनि धेरै असन्तुष्टि छ : महत
-
ओमोडा एन्ड जेइकोले गर्यो ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ सार्वजनिक
-
प्रधानमन्त्री पत्नीले भनिन्– मेरी बहिनीलाई ट्याक्सी ड्राइभरले ओलीबारे यस्तो–उस्तो भनेछ
-
चार जिल्लामा अति भारी वर्षा
-
महिला क्रिकेट टोलीलाई पारस खड्काको बधाई : ‘सामाजिक सञ्जालमा गाली गर्नु सजिलो छ तर, मैदानमा दौडिनु त्यति सजिलो छैन’