नीति तथा कार्यक्रमले बजेटलाई सन्देश दिन्छ : स्वास्थ्यमन्त्री बस्नेत
शुक्रबार, ०५ जेठ २०८०, १९ : २३
काठमाडौँ । स्वास्थ्यमन्त्री मोहन बस्नेतले सरकारले ल्याएको नीति तथा कार्यक्रम सर्वपक्षीय हिसाबले समेटेर आएको बताएका छन् ।
आज संसदमा राष्ट्रपतिबाट प्रस्तुत आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रमले आगामी बजेटलाई सन्देश दिएको बताए ।
उनले भने, ‘धेरै हदसम्म यसले राम्रो ट्रयाक पक्रिन्छ । अहिले कोभिड र युद्धको कारणले अर्थतन्त्र संकटमा पुगेको छ । यसले सबैतिर समेटेको छ ।’
नीति तथा कार्यक्रम सही ढंगले कार्यान्वयन भए आशा गर्ने ठाउँ रहेको उनको भनाइ छ । मन्त्री बस्नेतले भने, ‘यसलाई सही ढंगले कार्यान्वयन गर्नपर्छ । यसबाट आशा गर्ने ठाउँ छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण