संसद बैठक
नीति तथा कार्यक्रम अनुमोदन नगर्न सांसदहरूलाई ओलीको अपिल
आइतबार, ०७ जेठ २०८०, १३ : ५९
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रमलाई समर्थन नगर्न सांसदहरूलाई अपिल गरेका छन् ।
कुनै नीति, सिद्धान्त र गन्तव्यबाट निर्देशित नभएको बजेटको नीति तथा कार्यक्रम कुनै हालतमा पास गर्न नहुने भन्दै ओलीले यसलाई अनुमोदन नगर्न सबै सांसदहरूलाई आग्रह गरेका हुन् । यस्तो नीति तथा कार्यक्रमलाई फिर्ता लगेर संशोधन, पुनर्लेखन गरेर ल्याउन उनले सरकारलाई आग्रह गरे । अन्यथा संसदबाट छक्का हानेर नीति तथा कार्यक्रम आउट गर्ने उनले उद्घोष गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण