संसद बैठक
प्रतिनिधिसभा बैठकको नयाँ समय तय
शुक्रबार, १२ जेठ २०८०, १४ : ५६
काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्ने नयाँ समय तय भएको छ । एमालेको अवरोधका कारण २० मिनेट स्थगित भएको बैठक उक्त समयमा बस्न नसक्ने भएपछि दिउँसो ३ बजेका लागि तय भएको हो ।
संघीय संसद्का महासचिव डा भरतराज गौतमले जारी गरिएको सूचनामा भनिएको छ, 'आज मिति २०८० साल जेठ १२ गते शुक्रवार दिनको १२:४५ बजे बिस मिनेटपछि बस्ने गरी स्थगित भएको प्रतिनिधि सभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखज्यूले सभाको बैठक आजै दिनको ३:०० बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा मा. सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण