ढाका कुमारविरुद्व मुकुलले हाले मानहानि मुद्दा
आइतबार, १४ जेठ २०८०, १८ : २४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले आफ्ना पार्टीका पूर्व सांसद ढाकाकुमार श्रेष्ठविरुद्ध मानहानि मुद्दा दर्ता गराएका छन् ।
आइतबार ढकालले श्रेष्ठविरुद्ध मानहानि मुद्दा दर्ता गराएको रास्वपाका कानुनी सल्लाहकार यज्ञमणि न्यौपानेले बताए ।
समानुपातिक सांसद बनाउन आफूबाट महामन्त्री ढकाल र उपसभापति डोलप्रसाद आर्यालले २ करोड ७६ लाख पैसा लिएको आरोप लगाएका थिए ।
सोही रकमको बिगो दाबी गरेर मुद्दा दर्ता गराएको न्यौपानेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण