शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
नागरिकता विधेयक प्रमाणीकरण विरोधमा अनेरास्ववियुले जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला

नागरिकता विधेयक प्रमाणीकरण विरोधमा अनेरास्ववियुले जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला

बुधबार, १७ जेठ २०८०

काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा प्रदर्शन गरेको छ । बुधबार अनेरास्ववियु त्रिचन्द्र कलेजले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा प्रदर्शन गरेको हो । त्यस क्रममा अनेरास्ववियुले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला जलाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया