ए डिभिजन लिगमा आज तीन खेल हुँदै
बिहीबार, १८ जेठ २०८०, ०७ : २५
काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै छन् । अखिल फुटबल सङ्घ (एन्फा)का अनुसार आजका तीन खेल मध्ये दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ भने एक खेल च्यासल खेल मैदान, ललितपुरमा हुनेछ ।
च्यासल खेल मैदानमा हुने पहिलो खेलमा फ्रेन्डस क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । दशरथ रङ्गशालामा दिउँसो ३ बजेबाट सुरु हुने पहिलो खेलमा न्युरोड टिम र नेपाल पुलिस क्लब बिच प्रतिस्पर्धा हुनेछ ।
यसैगरी, रङ्गशालामा नै हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी र खुमलटार एक आपसमा आमुने सामुने हुनेछन् । जुन खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण