राष्ट्रपतिको निर्वाचन सकियो, मतगणना शूरु
मङ्गलबार, २९ फागुन २०७४, १६ : २७
काठमाडौँ । बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म भएको राष्ट्रपतिको निर्वाचनको मतदान पछि मतगणना शूरु भएको छ ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा मतगणना शुरु भएको हो ।
मतदानका क्रममा राष्ट्रियसभा र प्रतिनिधीसभाका ३ सय ३१ र प्रदेशसभाका ५ सय ३६ सदस्यले मतदान गरेका छन् ।
नयाँ शक्तिका संयोजक एवं सांसद डा. बाबुराम भट्टराई, नेमकिपा सांसद प्रेम सुवाल, राष्ट्रियसभा सदस्य रमेश यादव र जितेन्द्र देव मतदान प्रक्रियामा सहभागी भएनन् ।
आजै मतगणना सकेर सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
इरान–अमेरिका युद्ध अन्त्यतर्फ : ट्रम्प र पेजेशकियानले समझदारीपत्रमा गरे हस्ताक्षर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण