काबुलमा अब शव गाड्ने ठाउँ छैन, तर किन ?
मङ्गलबार, ३० जेठ २०८०, १४ : ४४
काबुल नगरपालिकाले सहरमा रहेका चिहानमा मृतकलाई गाड्ने ठाउँ नरहेको बताएको छ । नगरपालिकाले अब काबुलका जनताले आफ्ना मृतकलाई सहरबाहिर अर्को चिहानमा गाड्नु पर्ने बताएको छ ।
काबुल सहरमा ३०० भन्दा बढी चिहानहरू छन् । धेरै दशकको निरन्तर युद्धका कारण, काबुलमा चिहानहरू द्रुत रूपमा बनाइयो ।
यसैबीच सहरमा बढ्दो जनसङ्ख्या र अवैध बस्तीका कारण सहरमा खाली ठाउँको अभाव भएकाले नयाँ चिहान निर्माण हुन सकेको छैन ।
काबुल नगरपालिकाले मानिसहरूलाई प्रयोग गर्न भनेको नयाँ चिहान सहरबाट धेरै टाढा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण