संसदीय सुनुवाइ समितिको बैठक
संसदीय सुनुवाइ समितिको बैठक सुरु, प्रष्टीकरणको लागि पुगे प्रस्तावित प्रधानन्यायाधीश कार्की
बिहीबार, ३२ जेठ २०८०, ०८ : २९
काठमाडौँ । संसदीय सुनवाइ समितिको बैठक सुरु भएको छ । समितिमा प्रस्टीकरण दिन प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्की पनि सिंहदरबार पुगेका छन् ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाएको हो ।
लामो समयदेखि कार्याबहाक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायाधीश सिफारिस गरिएको थियो ।
संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिसमा परेका कार्कीलाई उनी विरुद्ध परेको उजुरीका बारेमा सोधपुछ गरिनेछ ।
उनीविरुद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्तासँग हिजो छलफल गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मणिपालमा ‘एक्सप्रेसन्स २०२६’ सुरु, कला र खेलमार्फत एकताको सन्देश
-
प्रेमप्रसादको घटनामा बालेनले भनेका थिए– राज्यको चरम असफलता !
-
भूकम्पपीडित भेनेजुएलाका लागि ३० करोड डलर अपिल
-
इयु बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कडा नियन्त्रणको तयारीमा
-
अघोषित लोडसेडिङको अन्त्य गर्न आग्रह
-
यातायात सेवालाई व्यवस्थित बनाउन अनिवार्य परिचयपत्र र पोसाक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण