ऐरी एक्स–एज नेपालको ब्रान्ड एम्बासेडर नियुक्त
बिहीबार, ३२ जेठ २०८०, २२ : १२
काठमाडौँ । एक्स–एज नेपालले नेपाल राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासेडरमा अनुबन्धित गरेको छ । सन् २००० मा स्थापना भएको एक्स–एज मोबाइलले किफायती मोबाइल फोन तथा एक्सेसरी प्रदान गर्दै आएको छ ।
सन् २०१९ मा आफ्नो पहुँच विस्तार गर्दै एक्स–एजले युएसबी केबल, हेडफोन, पवार बैंकलगायत एक्सेसरी नेपाली बजारमा प्रवेश गराएको थियो। अहिले कम्पनीले किफायती स्मार्ट वाच तथा नर्मल र स्मार्ट एलईडी टेलिभिजन पनि बिक्री गरिरहेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण