सोमबार, ०३ वैशाख २०८१
ताजा लोकप्रिय

टोलीमा फर्किए दीपेन्द्रसिंह ऐरी

काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेटको सेमिफाइनल खेलका लागि प्रभावशाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी टोलीमा फर्किएका छन् । नेपालले शुक्रबार मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग सेमिफाइनल खेल खेल्दैछ...