लेखनाथ न्यौपानेको टिप्पणीः समाजवादी मोर्चा संकटमोचनको प्रयत्न !
सोमबार, ०४ असार २०८०, १९ : ४५
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले समाजवादी मोर्चामा आबद्ध दलहरु वैचारिक र संगठनात्मक रुपमा गम्भीर संकटमा रहेको बताएका छन् । उनले संकटमा रहेका चारै दलले मोर्चामार्फत संकटमोचन हुन्छ कि भनेर प्रयत्न गर्नु नकारात्मक विषय नभएको टिप्पणी गरेका छन् ।
‘वैचारिक र संगठनात्मक रुपमा गम्भीर संकटमा परेका पार्टीहरुले मोर्चामार्फत संकटमोचन हुन्छ कि भनेर प्रयत्न गर्नु नकारात्मक विषय कदापि होइन’, उनले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।
आजै माओवादी केन्द्रसहित जसपा, नेकपा एकीकृत समाजवादी र नेकपा मिलेर समाजवादी मोर्चा घोषणा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण