संगीतकार सन्तोष श्रेष्ठलाई पितृ शोक
मङ्गलबार, ०५ असार २०८०, १९ : ५३
काठमाडौँ । लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठलाई पितृ शोक परेको छ । उनका ७८ वर्षीय पिता यज्ञबहादुर श्रेष्ठको उपचारको क्रममा सोमबार राती राप्ती विज्ञान प्रतिष्ठान दाङ घोराहीमा निधन भएको हो ।
फोक्सो रोगबाट लामो समयदेखि पीडित श्रेष्ठको दुई महिना अगाडि काठमाडांैमा फोक्सोको अप्रेसन भएको छ । श्रेष्ठका संगीतकार सन्तोष सहित ३ छोरा र एक छोरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण