सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सङ्गीतकार श्रेष्ठलाई ‘पाठक कला सङ्गीत सम्मान– २०७९’ प्रदान

काठमाडौँ । विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ ‘पाठक कला सङ्गीत सम्मान– २०७९’द्वारा सम्मानित भएका छन् । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च दाङले उनलाई आफ्नो १३औँ वार्षिकोत्सवको अवसरमा नगद सहित सम्मान...