जसपाले बोलायो कार्यकारिणी समितिको बैठक
बुधबार, ०६ असार २०८०, २१ : ०९
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले बिहीबार कार्यकारिणी समितिको बैठक बोलाएको छ । जसपाका प्रवक्ता एवं कार्यकारिणी सदस्य मनिष सुमनकाअनुसार असार ९ गते केन्द्रीय समिति र १० गते हुने विधान अधिवेशनको बारेमा छलफलका लागि कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।
विधान अधिवेशनको तयारी तथा संशोधन विधान मस्यौंदामाथि छलफलका लागि बैठक बोलाएको बताउँदै उनले पार्टीकाे विधान संशोधन गरी तयार पारिएको मस्यौंदामाथि छलफल गरी त्यसलाई पारित गर्ने र राजनीतिक समितिमा पठाउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण