छोरीलालाई समय दिन रामचरण लिए सुटिङबाट ब्रेक
आइतबार, १० असार २०८०, ०८ : ४६
मुम्बई । तेलुगु सुपरस्टार राम चरण अहिले आफ्नो अभिभावकीय कर्तव्यलाई गम्भीर रुपमा लिइरहेका छन् । उनी आगामी डेढ महिनाको समय भर्खरै जन्मिएकी छोरीसँगै श्रीमति उपासना कामिनेनीलाई दिनेछन् । रामचरणले निर्माताहरुलाई आगामी केही सातासम्म सुटिङमा आउन नसक्ने जानकारी दिइसकेका छन् ।
उनी अहिले फिल्म ‘गेम चेन्जर’मा व्यस्त छन् । तर छोरी जन्मिएपछि फिल्मका निर्मातालाई आफूले केही समय छोरी र श्रीमतीलाई समय दिने खबर गरेका छन् ।
उनी आगामी जुलाईको अन्त्य वा अगष्टको सुरुवातमा सुटिङमा जोडिने छन् । रामचरण र श्रीमति उपासना विवाहको एघार वर्षपछि मातापिता बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण