जसपाको विधान अधिवेशन सुरु
आइतबार, १० असार २०८०, १३ : ५९
काठमाडौँ । जनता समाजवादी पार्टीको विधान अधिवेशन सुरु भएको छ । विधान अधिवेशनको उद्घाटन जसपाका अध्यक्ष उपेन्द्र यादवले गरेका हुन् ।
विभिन्न पार्टीसँग एकीकरण गर्दै बनेको जसपा नेपाललाई रूपान्तरण गर्नका लागि अन्तरिम विधानलाई संशोधन गर्नका लागि विधान अधिवेशन बोलाएको हो । अधिवेशनमा आफ्नो शुभकामना मन्तव्य दिँदै कार्यकारिणी सदस्य शिवलाल थापाले यो अधिवेशनले प्रगतिशील र वैज्ञानिक विधान बनाउने विश्वास लिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण